दुई महिनामै ४ खर्ब ३६ अर्ब रेमिट्यान्स भित्रियो, विदेशिन ७८ हजार बढीले लिए श्रम स्वीकृति

  • बिहीबार २९ असो २०८३ ०९:३२ AM
काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालमा ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार साउन र भदौमा गरी भित्रिएको उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो ।… Continue reading दुई महिनामै ४ खर्ब ३६ अर्ब रेमिट्यान्स भित्रियो, विदेशिन ७८ हजार बढीले लिए श्रम स्वीकृति