झापामा एक क्विन्टलभन्दा बढी सडेगलेको माछा र मासु बरामद गरी नष्ट

  • बिहीबार २९ असो २०८३ ०८:१४ AM
झापा । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करिब एक क्विन्टलभन्दा बढी माछा र मासु बरामद गरी नष्ट गरिएको छ । बिर्तामोड नगरपालिकाका उपप्रमुख