राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका माविको उत्कृष्ट प्रदर्शन

  • बिहीबार २९ असो २०८३ ०८:३६ AM
भोजपुर । राष्ट्रिय सेवा दलले सञ्चालन गर्दै आएको तालिममा भोजपुरको अरुण गाउँपालिकास्थित कटका माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गरेको छ । राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय, मोरङमा असोज ८ देखि २८ गतेसम्म सञ्चालन भएको ५२औँ जुनियर