दशैंतिहार लगायतका चाडपर्व नजिकिँदै जाँदा काठमाडौंलगायत देशभरका बजारहरुमा चहलपहल छाएको छ। स्मार्टफोन तथा अन्य ग्याजेट तथा इलेक्ट्रोनिक डिभाइसहरुको हब मानिने न्यूरोडको ताम्राकार कम्प्लेक्समा पनि हिजोआज चहलपहल शुरु भएको छ। स्मार्टफोनको The post दशैं नजिकिँदै गर्दा ताम्राकार कम्प्लेक्समा स्मार्टफोनलगायतका डिभाइस किन्नेहरुको चहलपहल: फोटो फिचर appeared first on Technology Khabar.