काठमाडौं । भिभोले ८,००० एमएएच ब्याट्री क्षमतासहितको नयाँ स्मार्टफोन भिभो वाई३२ नेपाली बजारमा सार्वजनिक गरेको छ । लामो समयसम्म फोन प्रयोग गर्नुपर्ने प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको यस फोनमा ४४ वाट फास्ट चार्जिङ, पानी तथा धुलोबाट सुरक्षा र बलियो डिजाइनलगायतका सुविधा छन् । भिभो वाई३२ युवा पेसाकर्मी, फिल्डमा काम गर्ने कर्मचारी तथा दिनभर फोन प्रयोग गर्नुपर्ने