काठमाडौं । दशैँको रौनकसँगै म्याक्स टाइगरको ‘दशैँ धमाका’ भने रोकिएको छैन । कसैको हातमा मोटरसाइकलको चाबी, कसैको घरमा नयाँ स्कुटरको खुसी । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैँ धमाका २०२६’ अभियानले एकपछि अर्को गर्दै उपभोक्तालाई आकर्षक पुरस्कारको विजेता बनाइरहेको छ । अभियानअन्तर्गत हालसम्म पाँच भाग्यशालीले यामाहा स्कुटर तथा मोटरसाइकल जितिसकेका छन् । अझ रोचक कुरा