सिप्रदी ट्रेडिङले ल्यायो एक्साइड ब्याट्रीको ‘महा-एक्सचेन्ज धमाका’ अफर, ५० प्रतिशतसम्म छुट

  • बिहीबार २९ असो २०८३ ०८:३७ AM
काठमाडौं । नेपालका लागि एक्साइड ब्याट्रीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडले दसैँ–तिहारलाई लक्षित गर्दै ‘महा–एक्सचेन्ज धमाका’ योजना सार्वजनिक गरेको छ । सन् २०२६ अक्टोबर १ देखि नोभेम्बर ३० सम्म सञ्चालन हुने यस योजनाअन्तर्गत ग्राहकले जुनसुकै ब्रान्डका पुराना ब्याट्री साटेर एक्साइड ब्याट्री लिन वा नयाँ ब्याट्री खरिद गर्न सक्नेछन् । कम्पनीका अनुसार ग्राहकले यस योजनामार्फत