लक्ष्मी सनराइज क्यापिटलका सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश
बिहीबार २९ असो २०८३ ०८:१९ AM
लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्ना सेयरधनीलाई ५ करोड ३८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको १६औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौंको हात्तीसारस्थित