निम्सदाईको दूरदृष्टि र मानव सेवाको सम्मान, लोबुचे पोर्टर हाउसलाई अन्तर्राष्ट्रिय अवार्ड

  • बिहीबार २९ असो २०८३ ०८:२३ AM
विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्सदाई) को परिकल्पना र नेतृत्वमा निर्माण गरिएको ‘PROJECT HORIZON – A NEW PORTER HOUSE FOR LOBUCHE ले बेलायतमा आयोजित प्रतिष्ठित ‘नेसनल च्यारिटी टुडे अवार्ड्समा ‘कम्युनिटी इम्प्याक्ट विधा अन्तर्गत ‘हाइली कमेन्डेड’ (Highly Commended Award) अवार्ड प्राप्त गरेको छ। परियोजना यसअघि उक्त विधाको फाइनलिस्टका रूपमा छनोट भएको थियो। सगरमाथा क्षेत्रको पाँच हजार मिटरभन्दा The post निम्सदाईको दूरदृष्टि र मानव सेवाको सम्मान, लोबुचे पोर्टर हाउसलाई अन्तर्राष्ट्रिय अवार्ड appeared first on Businesspana.