नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशनबाट सिन्धुपाल्चोकका ३ जना नेता केन्द्रीय सदस्यमा निर्वाचित

  • बिहीबार २९ असो २०८३ ०९:१४ AM
सिन्धुपाल्चोक । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सिन्धुपाल्चोकका तीन नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। आदिवासी जनजाति क्लस्टरबाट वंशलाल तामाङ र डाक्टर प्रेमध्वज लामा तथा दलित क्लस्टरबाट शिवबहादुर सुनार निर्वाचित भएका हुन् । तीनैजनाको विजयले पार्टीको केन्द्रीय नेतृत्वमा सिन्धुपाल्चोको प्रतिनिधित्व थप बलियो बनाएको छ। निर्वाचन परिणाम अनुसार वंशलाल तामाङले १७५६ मत प्राप्त गर्दै आदिवासी जनजाति क्लस्टरबाट… Continue reading नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशनबाट सिन्धुपाल्चोकका ३ जना नेता केन्द्रीय सदस्यमा निर्वाचित