बालेन सरकारको पहिलो तीन महिनामा अर्थतन्त्र ४ प्रतिशतले बढ्यो, आपूर्ति क्षेत्र २४.३६ प्रतिशत विस्तार

  • बिहीबार २९ असो २०८३ ०८:२३ AM
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारका पहिलो तीन महिनामा नेपालको अर्थतन्त्र ४ प्रतिशतले विस्तार भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमानअनुसार आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास (वैशाख–असार) मा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा अर्थतन्त्रमा उक्त वृद्धि देखिएको हो। सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ३.८५ प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान… Continue reading बालेन सरकारको पहिलो तीन महिनामा अर्थतन्त्र ४ प्रतिशतले बढ्यो, आपूर्ति क्षेत्र २४.३६ प्रतिशत विस्तार