८,००० एमएएच ब्याट्री र ४४ वाट फास्ट चार्जिङसहित भिभो वाई३२ सार्वजनिक, मूल्य कति ?

  • बिहीबार २९ असो २०८३ ०८:४४ AM
काठमाडौं । स्मार्टफोनको लामो समयसम्म प्रयोग गर्न चाहने ग्राहकलाई लक्षित गर्दै भिभोले ८,००० एमएएच क्षमताको ब्याट्री भएको नयाँ स्मार्टफोन वाई३२ नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले वाई सिरिजअन्तर्गत ल्याएको यस फोनमा लामो ब्याट्री लाइफसँगै फास्ट चार्जिङ, धुलो तथा पानीबाट सुरक्षा र बलियो डिजाइनलाई प्राथमिकता दिएको छ। दैनिक रूपमा स्मार्टफोनको उच्च प्रयोग गर्ने युवा पेसाकर्मी, फिल्डमा… Continue reading ८,००० एमएएच ब्याट्री र ४४ वाट फास्ट चार्जिङसहित भिभो वाई३२ सार्वजनिक, मूल्य कति ?