लक्ष्मी सनराइज क्यापिटलको साधारण सभा सम्पन्न, शेयरधनीले पाउने भए ५.३८ करोड नगद लाभांश

  • बिहीबार २९ असो २०८३ ०८:५७ AM
काठमाडौं। लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आफ्ना शेयरधनीलाई ५ करोड ३८ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको बिहीबार सम्पन्न १६औँ वार्षिक साधारण सभाले चुक्ता पुँजीको ११ प्रतिशतका दरले करसहित नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।काठमाडौंको हात्तीसारस्थित लक्ष्मी कम्प्लेक्समा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, सोही आर्थिक… Continue reading लक्ष्मी सनराइज क्यापिटलको साधारण सभा सम्पन्न, शेयरधनीले पाउने भए ५.३८ करोड नगद लाभांश