भारतीय टेल्को जियोले २७ करोड कित्ता शेयर निष्कासनमार्फत ३०२ अर्ब भारतीय रुपैयाँ जुटाउँदै

  • बिहीबार २९ असो २०८३ ०७:४३ AM
मेटा र गुगलको लगानी रहेको भारतको सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायक ‘जियो प्लेटफर्म्स’ (Jio Platforms) ले प्रारम्भिक सार्वजनिक निष्कासन मार्फत ३०२ अर्ब रुपैयाँ (३.२ अर्ब डलर) सम्म रकम जुटाउने योजना The post भारतीय टेल्को जियोले २७ करोड कित्ता शेयर निष्कासनमार्फत ३०२ अर्ब भारतीय रुपैयाँ जुटाउँदै appeared first on Technology Khabar.