प्रधानमन्त्री कार्यालयको निर्देशनमा क्यान सदस्यबाट ९ दिनमै हटाइयो गुञ्जन शाहलाई

  • बिहीबार २९ असो २०८३ ०७:४१ AM
काठमाण्डु- नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड सदस्यमा नियुक्त भएको ९ दिनमै गुञ्जन शाह ठकुरी पदबाट हटाइएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनलाई बुधबारदेखि लागू हुने गरी क्यानको बोर्ड सदस्यबाट फिर्ता बोलाएको हो। गत असोज १९ गते क्यानको बोर्ड सदस्यमा नियुक्त शाहको मनोनयनलाई लिएर खेल क्षेत्र र सरकारी अधिकारीबाट