प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह

  • बिहीबार २९ असो २०८३ ०७:३० AM
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले प्राकृतिक विपत्तिपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणका लागि नेपाललाई सहयोग गर्न एसियाली विकास बैंक (एडीबी) लाई आग्रह गरेका छन् । थाइल्यान्डको राजधानी बैंककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन पुगेका अर्थमन्त्री वाग्लेले एडीबीका अध्यक्ष मासातो कान्दासँगको भेटमा यस्तो आग्रह गरेका हुन् । अर्थमन्त्री वाग्लेले विपद्पछिको