घरदेखि सडकसम्म दसैँको रौनक, यामाहाको ‘चङ्गा चेट’ राइड

  • बिहीबार २९ असो २०८३ ०७:१५ AM
यामाहा नेपालको राइडिङ कम्युनिटी यामाहा ब्लु स्ट्रिक्सले दसैँको अवसरमा चङ्गा चेट फेस्टिभ राइड आयोजना गरेको छ। देशका विभिन्न क्षेत्रमा दसैँको उत्साह र आपसी एकताको भावना