माउन्ट एभरेस्ट डिस्टिलरीको उत्पादन विस्तार, दुई नयाँ ब्रान्ड सार्वजनिक

  • बिहीबार २९ असो २०८३ ०७:१८ AM
काठमाडौं । माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले दुई नयाँ प्रिमियम मदिरा ब्रान्ड ‘माउन्ट गोल्ड’ ह्विस्की र ‘ब्ल्याक पर्ल’ भोड्का बजारमा ल्याएको छ। कम्पनीले आफ्नो उत्पादनको दायरा विस्तार गर्दै उच्च मूल्यवर्गका उपभोक्तालाई लक्षित गरी यी उत्पादन सार्वजनिक गरेको हो। कम्पनीका अनुसार ‘माउन्ट गोल्ड’ ह्विस्कीले ‘गोल्डेन लाइट इन्डलेस नेपाल’ अवधारणामार्फत नेपाली पहिचान र प्रिमियम जीवनशैलीलाई प्रस्तुत गर्नेछ ।… Continue reading माउन्ट एभरेस्ट डिस्टिलरीको उत्पादन विस्तार, दुई नयाँ ब्रान्ड सार्वजनिक