काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा ओमोडा जेइकू ‘पावर्ड बाइ’ प्रायोजकका रूपमा जोडिएको छ। नेपालमा ओमोडा जेइकू गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यलाई निरन्तरता दिँदै यसपटक प्रायोजनको भूमिका विस्तार गरेको हो। सन् २०२४ मा आयोजित एनपीएलको पहिलो संस्करणदेखि ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा प्रतियोगितासँग आबद्ध रहेको कम्पनीले… Continue reading एनपीएल सिजन –३ : क्यानसँग ओमोडा जेइकूको सहकार्य निरन्तर, उत्कृष्ट खेलाडीले गाडी पाउने