सुत्केरीको सम्मान र गोपनीयताका लागि नयाँ निर्देशिका जारी

  • बिहीबार २९ असो २०८३ ०७:४६ AM
काठमाडौं। स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने आमाको व्यक्तिगत गोपनीयता र शारीरिक मर्यादा सुनिश्चित गर्न सरकारले नयाँ व्यवस्था गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जारी गरेको ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ ले प्रसूति कक्षमा पर्दा वा छेकबारको व्यवस्था गरी आमाको गोपनीयता कायम गर्नुपर्ने प्रावधानलाई प्राथमिकता दिएको हो। नयाँ निर्देशिकाअनुसार स्वास्थ्य संस्थाले प्रसूति सेवाका… Continue reading सुत्केरीको सम्मान र गोपनीयताका लागि नयाँ निर्देशिका जारी