काठमाडौं। नेपालमा विद्युतीय तथा विद्युतीय उपकरणबाट निस्कने फोहोर (ई–वेस्ट) को मात्रा बढ्दै गएको सन्दर्भमा यसको दिगो व्यवस्थापनका लागि स्वदेशमै रिसाइक्लिङ उद्योग स्थापना गर्नुपर्नेमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक कुमार मल्होत्राले जोड दिएका छन्। उनले ई–वेस्टलाई वातावरणीय चुनौतीका रूपमा मात्र नहेरी पुनःप्रयोग गर्न सकिने स्रोत र नयाँ औद्योगिक अवसरका रूपमा विकास गर्नुपर्ने बताएका छन्।राजधानीमा… Continue reading मोबाइलदेखि ब्याट्रीसम्म ‘ई–वेस्ट’ व्यवस्थापन गर्न नेपालमै रिसाइक्लिङ उद्योग खोल्नुपर्छ: वरिष्ठ उपाध्यक्ष मल्होत्रा