विद्युत् सर्ट हुँदा विराटनगरको माटस बोर्डिङ स्कुलमा आगलागी, १० लाखको क्षति

  • बिहीबार २९ असो २०८३ ०७:०५ AM
विराटनगर । विराटनगर महानगरपालिका–१० तिनटोलियास्थित माटस बोर्डिङ स्कुलमा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ । बिहीबार बिहान करिब ४ बजे विद्युत् तार सर्ट भएर विद्यालयमा आगलागी भएको प्रहरीले जनाएको छ । विद्यालयका सञ्चालक