कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

  • बिहीबार २९ असो २०८३ ०६:४६ AM
स्याङ्जाको वालिङ १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले उत्पादन लागत कम गर्न आधुनिक यन्त्र उपकरणको प्रयोगमा जोड दिएको छ। गण्डकी प्रदेशका एघार जिल्ला कार्यक्षेत्र रहेको कार्यालयले पहिलो पटक धान The post कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग appeared first on Technology Khabar.