बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सघाउन एडीबीलाई अर्थमन्त्रीको आग्रह

  • बिहीबार २९ असो २०८३ ०६:४८ AM
काठमाण्डु- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपत्तिपछिको पुनरुत्थान, जलवायु उत्थानशील पुनर्निर्माण र दीर्घकालीन आर्थिक प्राथमिकता कार्यान्वयनका लागि नेपाललाई सहयोग गर्न एसियाली विकास बैंक (एडीबी) लाई आग्रह गरेका छन्। थाइल्यान्डको राजधानी बैंककमा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा सहभागी हुन पुगेका अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्दाबीच बिहीबार भएको भेटवार्तामा नेपालको