प्रकाश रसाईली स्नेही फेरि बने कांग्रेस सहमहामन्त्री

  • बिहीबार २९ असो २०८३ ०६:५४ AM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट प्रकाश रसाईली स्नेही सहमहामन्त्रीमा निर्वाचित भएका छन् । उनले ४ हजार ८०३ मत प्राप्त गर्दै प्रतिस्पर्धीलाई पछि पारेका हुन् । सहमहामन्त्री पदका लागि भएको प्रतिस्पर्धामा मानबहादुर नेपालीले १ हजार १२० मत प्राप्त गरे भने नरेन्द्र पासवनले ७७२ मत पाए । स्नेही यसअघि विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका थिए । नियमित