गोरखा जोड्ने आरुघाटमा बेलिब्रिजका सामान आइपुगे, जडान सुरु हुन बाँकी (तस्बिरहरू)

  • बिहीबार २९ असो २०८३ ०६:४८ AM
धादिङ / बाढीका कारण धादिङ र गोरखाबीचको मुख्य सडक सम्पर्क अवरुद्ध भएको चार दिन बितिसकेको छ । चार दिनभित्रै बेलिब्रिज जडान गरी गाडी सञ्चालन गर्ने