इ–वेस्टलाई आर्थिक अवसरमा बदल्ने बहस, काठमाडौँ घोषणापत्रको मस्यौदा तयार

  • बिहीबार २९ असो २०८३ ०७:०३ AM
विद्युतीय फोहोर (इ-वेस्ट) को सुरक्षित तथा वैज्ञानिक व्यवस्थापनमार्फत वातावरण संरक्षणसँगै हरित उद्यमशीलता, रोजगारी सिर्जना र चक्रीय अर्थतन्त्रको विकास गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । विद्युतीय