८,००० एमएएच ब्याट्री भएको भीभो वाई३२ नेपालमा, कति छ मूल्य ?
बिहीबार २९ असो २०८३ ०७:१० AM
भीभोले ८,००० एमएएच ब्याट्री क्षमतासहितको नयाँ स्मार्टफोन वाई३२ नेपाली बजारमा सार्वजनिक गरेको छ। दैनिक कामकाजमा स्मार्टफोनको उच्च प्रयोग गर्ने युवा पेसाकर्मी, फिल्डमा काम गर्ने कर्मचारी