दशैँ बजारः महँगी बढ्यो, ब्यापार घट्यो

  • बिहीबार २९ असो २०८३ ०२:५९ AM
दशैँले छपक्कै छोप्दा काठमाडौँका व्यवसायिक क्षेत्रमा चहलपहल बढ्दो छ । तर, व्यवसायीहरुले भने विगत वर्षहरुको तुलनामा व्यापारमा २० प्रतिशत जतिले ह्रास आएको बताएका छन् । अहिले दिउँसो १ बजेदेखि ४ बजेसम्म न्यूरोड, असन लगायतका क्षेत्रमा किनमेल गर्नेहरुको चाप बढी देखिन्छ । तर, त्यसअघि र पछिका समयमा खासै भिडभाड नहुने व्यवसायीहरु बताउँछन् । काठमाडौँमा मात्रै होइन The post दशैँ बजारः महँगी बढ्यो, ब्यापार घट्यो appeared first on Businesspana.