विकाश हाइड्रोपावर कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। आज बिहिबार कम्पनीका अध्यक्ष खगेन्द्र न्यौपानेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण अग्रने प्रस्ताव पारित गरेको छ। कम्पनीले आईपीओ निष्काशन गरेपछिको यो पहिलो लाभांश हो । The post विकाश हाइड्रोपावरको साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस शेयर पारित appeared first on Businesspana.