बीमा क्षेत्रमा NFRS 17 कार्यान्वयनबारे उच्चस्तरीय छलफल, लाभांश वितरण कुन व्यवस्था अनुसार ?

  • बिहीबार २९ असो २०८३ ०६:३४ AM
बीमा क्षेत्रमा एनएफआरएस १७ कार्यान्वयनबारे बुधबार साँझ उच्च स्तरिय छलफल भएको छ। बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेल, प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी, जीवन बीमक संघका अध्यक्ष प्रविण रमण पराजुली, नेपाल लेखामान बोर्डका अध्यक्ष रमेश धिताल, आईक्यान अध्यक्ष आनन्द शर्मा वाग्ले लगायतको उपस्थितिमा बुधबार साँझ उच्चस्तरीय छलफल भएको हो । छलफलमा प्राधिकरणका अध्यक्ष पौडेल र The post बीमा क्षेत्रमा NFRS 17 कार्यान्वयनबारे उच्चस्तरीय छलफल, लाभांश वितरण कुन व्यवस्था अनुसार ? appeared first on Businesspana.