५ दिनमा २ लाख ६२ हजारले छोडे काठमाडौँ

  • बिहीबार २९ असो २०८३ ०६:५८ AM
दशैँका लागि ५ दिनमा २ लाख ६२ हजार जनाले काठमाडौँ छोडेका छन् । घटस्थापनादेखि बिहिबार बिहानसम्म २ लाख ६२ हजार ७५३ जना यात्रुले उपत्यका छाडेका हुन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेका घटस्थापनादेखि बिहिबार बिहानसम्म ३७ हजार ९६४ वटा सवारीसाधनमार्फत २ लाख ६२ हजार ७५३ जना यात्रु उपत्यकाबाट बाहिरिएका हुन् । बाहिरिने मध्येमा The post ५ दिनमा २ लाख ६२ हजारले छोडे काठमाडौँ appeared first on Businesspana.