नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

  • बिहीबार २९ असो २०८३ ०६:२२ AM
धनुषा। जग्गाको नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि धनुषाको धनौजी गाउँपालिका–३ का २३३ स्ववासी परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि जग्गाको कानुनी स्वामित्वको पर्खाइमा रहेका स्थानीय परिवारले अब आफ्नो बसोबास रहेको जग्गाको औपचारिक स्वामित्व पाएका हुन्। साविक झोझी कटैया गाविसका वडा नं.१ देखि ९ सम्मका क्षेत्रमा बसोबास गर्दै आएका परिवारलाई आवश्यक कानुनी… Continue reading नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा