विपद्पछिको पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई अर्थमन्त्री वाग्लेको आग्रह

  • बिहीबार २९ असो २०८३ ०६:३३ AM
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपत्तिपछिको पुनरुत्थान, जलवायु उत्थानशील पूर्वाधार निर्माण तथा नेपालको दीर्घकालीन आर्थिक विकासका प्राथमिकता कार्यान्वयनमा सहयोग गर्न एसियाली विकास बैंक (एडीबी) लाई आग्रह गरेका छन्। थाइल्यान्डको राजधानी बैंककमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन पुगेका अर्थमन्त्री वाग्लेले बिहीबार एडीबीका अध्यक्ष मासातो कान्दासँग भेटवार्ता गर्दै विपद्पछिको पुनर्निर्माणका… Continue reading विपद्पछिको पुनर्निर्माणमा नेपाललाई सघाउन एसियाली विकास बैंकलाई अर्थमन्त्री वाग्लेको आग्रह