काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत थप दुई उपभोक्ता स्कुटर र मोटरसाइकलको विजेता बनेका छन्। बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। कम्पनीका अनुसार अभियानअन्तर्गत हालसम्म पाँच जना उपभोक्ता यामाहा स्कुटर तथा मोटरसाइकलको विजेता बनिसकेका छन्। तीमध्ये तीन… Continue reading म्याक्स टाइगरको दशैं धमाकामा थपिए दुई विजेता, कसले जिते स्कुटर र मोटरसाइकल ?