काठमाडौं । दशैंको उत्सवलाई यात्राको रोमाञ्च र सामूहिक एकतासँग जोड्दै यामाहा नेपालको राइडिङ कम्युनिटी यामाहा ब्लु स्ट्रिक्सले ‘चङ्गा चेट’ फेस्टिभ राइड आयोजना गरेको छ। यस कार्यक्रममार्फत देशका विभिन्न क्षेत्रमा दशैंको उमङ्ग फैलाइएको कम्पनीले जनाएको छ। यामाहा ब्लु स्ट्रिक्सले पूर्वी नेपाल, चितवन, मकवानपुर र काठमाडौं उपत्यकालाई समेटेर चारवटा छुट्टाछुट्टै मार्गमा राइड सञ्चालन गरेको थियो। राइडमा धरानदेखि… Continue reading चार रुटमा यामाहा ब्लु स्ट्रिक्सको ‘चङ्गा चेट’ फेस्टिभ राइड