विराटनगर । कामना सेवा विकास बैंक लिमिटेडले कोशी अस्पताललाई एक्वा वाटर फिल्ट्रेसन सिस्टम र चिलर हस्तान्तरण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत विराटनगर शाखामार्फत अस्पताललाई उक्त उपकरण उपलब्ध गराएको हो। अस्पतालमा उपचारका लागि आउने बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीलाई स्वच्छ, सुरक्षित र चिसो पिउने पानीको सुविधा प्रदान गर्ने उद्देश्यले उपकरण हस्तान्तरण गरिएको बैंकले जनाएको… Continue reading कामना सेवा विकास बैंकद्वारा कोशी अस्पताललाई ‘वाटर फिल्टर’ र ‘चिलर’ सहयोग