धरानमा झैझगडा गर्ने चार जना प्रहरी नियन्त्रणमा

  • बिहीबार २९ असो २०८३ ०५:२९ AM
धरान । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको सिलिचुङ गाउँपालिका घर भई हाल धरान–८ भोटेपुल बस्ने ३८ वर्षीय विकास राई, बरगाछी