६ महिनाको हिसाब खै ?

  • बिहीबार २९ असो २०८३ १२:०० PM
सरकार गठन भएको ६ महिना बितिसकेको छ, तर जनताको अपेक्षा अनुसार सरकारको गति र मति देखिएको छैन । पुरानो राजनीतिक संस्कार बदल्ने, भ्रष्टाचारी माथि कारबाही गर्ने, महँगीबाट राहत दिने, सुशासनको अनुभूति गराउने, रोजगार सिर्जना गरेर युवा पलायन रोक्नेजस्ता धेरै वाचा गरेर सत्तामा पुगेको रास्वपा सरकारका कामकारबाहीमाथि गम्भीर प्रश्न उठ्न थालेका छन्। परिवर्तनको आशामा जनताले दिएको मत निराशामा परिणत हुन थालेको छ भने चुनावका बेला देखाइएका सपना र नागरिकले दैनिक जीवनमा भोगिरहेको यथार्थबीचको दूरी झन् फराकिलो बन्