मलेसिया कामदार पठाउँदा सिन्डिकेट : म्यानपावर व्यवसायी खड्का पक्राउ

  • बिहीबार २९ असो २०८३ ०५:४६ AM
काठमाण्डु – म्यानपावर व्यवसायी कैलाश खड्का पक्राउ परेका छन् । नेपाली कामदारलाई सिडिकेटमार्फत रोजगारीका लागि मलेसिया पठाइ दिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले उनलाई काठमाण्डुबाट पक्राउ गरेको हो । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा सिण्डिकेट खडा गरेको र अर्बौ रुपैयाँ ठगी गरेको आरोपमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ । प्रधानमन्त्रीको निर्देशनपछि नेपाल प्रहरीको