बैंकमा १२ खर्बभन्दा बढी तरलता, उत्पादन र रोजगारीमा लगानी किन बढेन ?

  • बिहीबार २९ असो २०८३ ०५:५५ AM
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा १२ खर्ब ६६ अर्ब रुपैयाँभन्दा बढी तरलता उपलब्ध हुनुका साथै वार्षिक २३ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स भित्रिँदा पनि नेपालमा उत्पादन र रोजगारी विस्तारका लागि लगानी बढ्न सकेको छैन । नेपाल उद्योग वाणिज्य महासंघका अनुसार कमजोर बजार माग, निजी क्षेत्रमा कर्जा प्रवाहको सुस्तता र नीतिगत तथा प्रशासनिक झन्झटका कारण उपलब्ध