१८ दिनपछि सञ्चालनमा आयो घिरिङ–डेढगाउँ जोड्ने पुल

  • बिहीबार २९ असो २०८३ ०५:३६ AM
दमौली / कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ । तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली