राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्रीमा

  • बिहीबार २९ असो २०८३ ०५:४९ AM
राष्ट्रिय वाणिज्य बैंकले आज असोज २९ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले प्रति ऋणपत्र १,००० रूपैयाँ अंकित मूल्यमा ३० लाख कित्ताले हुन आउने ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो । यो ऋणपत्र मध्ये १८ लाख कित्ता  व्यक्तिगत तवरबाट बिक्री गरिने छ भने १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन गरिएको छ। सर्वसाधरणको The post राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्रीमा appeared first on Businesspana.