दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको टोली फेरबदल, २०३ जना प्रस्थान

  • बिहीबार २९ असो २०८३ ०६:११ AM
संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जारी गरेको प्रेस नोट अनुसार, ‘युनाइटेड नेसन्स मिसन इन साउथ सुडान’ मा सहभागी श्री नयाँ गोरख गण (शान्ति सेना) १५औँ डफ्फालाई बदली गर्नका लागि श्री नारायणदल गण (शान्ति सेना) १६