उदयपुरमा वार्षिक ७ हजार ७९१ मेट्रिकटन मासु उत्पादन, ३९ प्रतिशत जिल्ला बाहिर निर्यात

  • बिहीबार २९ असो २०८३ ०६:०५ AM
उदयपुर। उदयपुरमा उत्पादित मासुको झन्डै ३९ प्रतिशत अन्य जिल्लामा बिक्री तथा ढुवानी हुने गरेको छ। जिल्लामा वार्षिक करिब आठ हजार मेट्रिकटन मासु उत्पादन हुने गरेकोमा तीन हजार १२० मेट्रिकटन जिल्ला बाहिर निर्यात हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरले जनाएको छ। केन्द्रका अनुसार जिल्लामा उत्पादन हुने कुल मासुमध्ये ६१ प्रतिशत स्थानीय बजारमै… Continue reading उदयपुरमा वार्षिक ७ हजार ७९१ मेट्रिकटन मासु उत्पादन, ३९ प्रतिशत जिल्ला बाहिर निर्यात