झापा : झापाको मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१२, सहरेडाँगी निवासी अन्दाजी २७ वर्षीय तिलकुमार पुरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार गएराति करिब ९ः३० बजे मेचीनगर नगरपालिका-११ मखन मिलस्थित भित्री कच्ची सडक खण्डमा तल्लो धाइजनबाट माथिल्लो धाइजनतर्फ जाँदै गरेको मे ८ प १३२१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना थियो ।दुर्घटनामा चालक पुरीको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि प्र