काठमाडौं । ओमोडा जेइकू नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को तेस्रो संस्करणमा ‘पावर्ड बाइ’ प्रायोजकका रूपमा जोडिएको छ । नेपालका लागि ओमोडा जेइकूको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले नेपाल क्रिकेट संघ (क्यान) सँगको सहकार्यलाई निरन्तरता दिँदै यस वर्ष प्रायोजनको भूमिका विस्तार गरेको हो । कम्पनी सन् २०२४ मा आयोजित एनपीएलको पहिलो संस्करणदेखि नै ‘ड्रिभन बाइ’