काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १६ देखि ३१ गतेसम्मको उपहार कुपन कात्तिक १ गते खोल्ने भएको छ । विभागले सोही दिन उपहार कार्यक्रमका विजेताको घोषणा गर्ने जनाएको छ । उक्त अवधिमा नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताले असोज ३१ गते शनिबारभित्र विभागको वेबसाइट https://prize.ird.gov.np मा गएर खरिद