काठमाडौं । दशैँको खुसी र उत्साह साटासाट गर्ने उद्देश्यले यामाहा नेपालको राइडिङ कम्युनिटी ‘यामाहा ब्लु स्ट्रिक्स’ले ‘चङ्गा चेट’ फेस्टिभ राइड आयोजना गरेको छ । देशका विभिन्न स्थानमा आयोजना गरिएको यस राइडमा ९५ जना राइडर सहभागी भएका थिए । कार्यक्रमअन्तर्गत पूर्वी नेपाल, चितवन, मकवानपुर र काठमाडौं उपत्यकालाई समेटेर चारवटा रुट तय गरिएको थियो । धरानदेखि भेडेटार