आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला २ लाख ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४७ हजार २ सय ५५ रुपैयाँ तोकिएको The post आज पनि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ? appeared first on Businesspana.